नेविसंघले शुरु गर्ने भयो आमरण अनशन

काठमाडौं -शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ। संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए। काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए। शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी […]

Continue Reading

माओवादी मन्त्रीकाे इञ्चार्ज पद खाेसियाे,बैसाख १० गते पार्टी एकता नहुने,माओबादीले १५ गते बोलायो बैठक

माओवादी केन्द्रकाे शनिबार बसेकाे हेडक्वाटर बैठकले प्रदेश इञ्चार्ज हेरफेर गरेको छ। शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो। प्रदेश इन्चार्जकाे हैसियतमा हुँदा मन्त्री बनेकालाइ माअाेवादीले जिम्मेवारीबाट हटाएकाे हाे। माअाेवादी बैठकले दुइ वटा प्रदेशका इन्चार्ज यथावत राख्ने निर्णय गरेकाे छ। प्रदेश एकमा राम कार्की इञ्चार्ज तोकिएका छन्। यसअघिका […]

Continue Reading

भारत जानु अघी माओबादी संग ओलीको प्रस्ताव

आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । चैत २३ मा भारत जाने तयारी थालेका अाेलीले भारत नजाँदै पहिले नै एकता थाल्न माओवादी नेतालाइ अाग्रह गरेका छन् । ७ फागुनमा पार्टी एकता गर्ने सातबुँदे सहमति भएको र पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उल्लेख छ । […]

Continue Reading

बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण

वा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् । तर उनको यो सुन्दरमा वर्षौँदेखि उनको सत्रु बनिरहेको छ । […]

Continue Reading

तौल घटाउँदा विचार गरौँ

हामी वजन बढी भयो भनेर स्लिम हुन घण्टौँ जिममा पसिना बगाउँछौँ । डाइटिङ गर्दै आफूलाई मीठो लाग्ने खाना पनि बार्छाैं, तर यस्तो बानीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । तौल घटाउन एकोहोरो कसरत गरेर मात्र हुँदैन । कसरतपछि अनिर्वाय रूपमा प्रशस्त पानी पिउनुपर्छ । कसरत गर्दा पसिना बग्ने हुँदा शरीरलाई सन्तुलित राख्न पानी आवश्यक […]

Continue Reading

भोली पाँच जिल्ला बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

नेकपाले भोलि पाँच जिल्ला बन्द गर्ने, कुन कुन बन्द हुदैछ, हेर्नुस १० चैत्र नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो । प्रहरीले धनकुटाको हिलेबाट […]

Continue Reading

बाटोमा फोहर फाल्नेलाई ठाउँको ठाउँ पाता कस्नु भन्दै गृहमन्त्रीले दिए यस्तो उर्दी

गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए । उनले भने, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’ आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी […]

Continue Reading

बाबुको घाटी, टाउको र हातलाई अचानो बनाएर छोराले हाने खुकुरी,सख्त घाइते बाबुलाई हेलीकप्टरबाट काठमाडौँ ल्याईयो

ओखलढुगांमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । ओखलढुङ्गा सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो । छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । गोमानसिङको घाटी, टाउको र हातमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको […]

Continue Reading

ललितपुरको इमाडोलमा सिलिन्डर ग्यास बिस्पोट, ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर

अहिले भर्खरै ललितपुर इमाडोलमा आगलागी भएको छ, ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर  छ  । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको छ । स्थानीय बासिन्दा भने त्रसित भएका छन् । ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाटदमकल आउने क्रम जारि […]

Continue Reading

कोरिया भाषाको भौचर भर्न खोज्दा कुटाकुट…

कोरिया भाषा परिक्षाको आवेदन भर्नेहरु बिच कुटाकुट भएको छ । दमकमा ग्लोवल आई एम ई बैकको भैाचर भर्न गएका युवाहरु बिच कुटाकुट भएको हो । पाँचथर जिल्लाको तुम्वेवा गाउँपालिका २ निवासी नरेन्द्र खड्का आइतबार राती २ बजेदेखि नै लाइनमा बसेका थिए । सोमबार अपरान्ह्र साढे तीन बजेसम्म उनको पालो भने आएको थिएन । अपरान्ह्रसम्म खाना […]

Continue Reading