मोदी जनकपुर आएकै बेला जनकपुरलाई भारतमा गाभ्न भारतीय सांसदको माग

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसदले भने जनकपुर भारतको भूमि भएको भन्दै यसलाई भारतमै गाभ्न माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भएको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका हुन् । सांसद आजादले ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई […]

Continue Reading

सशस्त्रका टेन्डर विवादमा : अख्तियारद्वारा छानबिन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई ८० लाख रुपैयाँ बराबरको कम्प्युटर खरिद गरेको विषयसमेत अख्तियारको छानबिनभित्र परेको छ। सचिवालयमा कार्यरत तत्कालीन डीआईजी शैलेन्द्र खनाल (हाल एआईजी) ले आफ्ना ज्वाइँ नाता पर्ने […]

Continue Reading

कविता

कविता : तिम्रो मायाँ जिंदगी को एउटा सहारा तिमीलाई मैले सोचेकी थिए आमा ले जस्तो माया तिम्रै मात्र देखेकी थिए ! गर्व गर्थे ,नतमस्तक थिए ,तिम्रो माया को अगाडी बित्नेछ बाकि जिंदगी त्यै माया को छाया मा, मैले तेस्तो सोचेकी थिए | आत्मियता को नाम दीई टाडा तिमी हून खोज्यौ आफ्नो त आफ्नै हो नि […]

Continue Reading

अन्ततः पुरानै शैलीमा बन्ने भयो रानीपोखरी, रञ्जु दर्शनालाई बनाइयो सल्लाहकार

काठमाडौं–  भूकम्पले ध्वस्त रानीपोखरीलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने काठमाडौ महानगरपालिकाले निर्णय  गरेको छ  । आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा बसेको बैठकले रानी पोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामाग्रीको प्रयोग गरेर पुनर्निर्माण गर्ने निर्णय गरेको हो । बैठकमा  शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी, पुनसनर्माण प्राधिरकणका सचिव, पुरातत्व विभागका महानिर्देशक समेतको सहभागिता रहेको थियो । […]

Continue Reading

गजल

***(१-३८)*** थिए जो मेरा कहाँ रहे अब नसुल्झेको कथा जस्तै भए अब |   पुर्णिमा को चन्द्र कतै  हराएझै दुखियाको दिन सबै गए अब |   मुटुको खडेरीमा आँशुको चिसो मेटिदैछ अस्तित्वो कतिपय अब |   स्वास लिएर हामि निर्जीव बन्दा आउंदैछ भएंकर  प्रलए अब |   हामि दुबैको मायाँ नपाएपछी कोपिलैमा फुलहरु मुर्झाए अब […]

Continue Reading

चेपुवामा मधेशवादी दल : अव मधेशमा सरकार चलाउने कि आन्दोलन गर्ने ?

काठमाडौं –मधेशवादी दल सविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर चुनावमा सहभागी भए । धेरै हदसम्म सो एजेण्डालाई बेचेर नेताहरुले जित पनि हात पारेका छन् । उनीहरु जनतासँग मत माग्न जाँदा भन्थे, ‘हामीलाई अत्याधिक मत दिएर जिताए मात्र सविधान संशोधन हुन्छ, बुहमत दिएर संसदमा पठाए मात्र सविधान संशोधन गराउन सकिन्छ ।’ मधेशवादी दलका नेताका कुरामा त्यहाँ मतदाताले […]

Continue Reading

सरकार काम चलाउ भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिन’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भईसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको काँग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दवाव दिइरहेको छ । प्रधानमन्त्री देउवाले शुक्रबार विहान मधेश […]

Continue Reading

सिलवाल फैसलाको पूर्णपाठ सार्वजनिक गर्न किन लाग्यो तीन महिना ?

काठमाडौँ  । सर्वोच्च अदालतले नवराज सिलवालको बढुवा विवादसम्बन्धी फैसलाको पूर्णपाठ तीन महिनापछि सार्वजनिक गरेसँगै नेपालको न्याय सम्पादनप्रति विभिन्न आशंका उब्जिएका छन् । यसले सर्वोच्चकै कामकारवाही प्रति नै प्रश्न खडा गरेको छ । सिलवालको फैसला गत भदौ २७ गते सुनाइएको थियो, तर त्यसको पूर्णपाठ भने मंसिर २७ अर्थात ९० दिनपछि मात्र सार्वजनिक गरियो । फैसलाको पूर्णपाठमा […]

Continue Reading

राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा अमर्यादित शब्द

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको […]

Continue Reading

टिपर र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

धुलिखेल – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल नजिकै आज टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पनौतीबाट बनेपातर्फ आइरहेको बा ४ ख ८३१० नं को टिपर र सोही दिशाबाट आइरहेको बा ७७ प ३७० नं को स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार भक्तपुर सानोठिमी नगरपालिका–४ का २४ वर्षीय आकाश श्रेष्ठको मृत्यु भएको […]

Continue Reading