बिबाह गरेर ल्याएको ३ दिन मै १८ बर्षीया सपना खड्का गर्भवती भएको थाहा पाएपछी बेहुली फिर्ता !!

बिहे गरेर ल्याएको ३ दिनमै बर्षीया सपना खड्का गर्भवती भएको थाहा पाएपछी बेहुली फिर्ता !! रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुईभन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी […]

Continue Reading

महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ?

कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् । […]

Continue Reading

अनौठो बच्चा, जन्मिने बित्तिकै भुइमा बस्यो

भारतमाको बिहार राज्यको पूणिर्या जिल्लास्थित पहाड टोलमा रहेको मीरगन्ज अस्पतालमा हालै एउटा अद्भुत बच्चा जनिमएको छ । उक्त बच्चा जन्मिनेबित्तिकै बसेको छ । जन्मिने बित्तिकै बच्चा बसेको देखेर त्यहाँका डाक्टर तथा नर्स सबै आत्तिए र वरिष्ठ डाक्टरहरुलाई खबर गरे । यस्तो अनौठो खबर सुनेसँगै वरिष्ठ डाक्टरहरु पनि उक्त अद्भुत बच्चा र उसको आमालाई हेर्न गए […]

Continue Reading