गजल

राजन गिरी ( “राज” ) : अत्याज्य तिम्रा यौवन हरुमा नजर सबैको अस्वेरु का  फुलमा  जस्तै असर  सबैको | मन्त्रमुग्ध छन् धमनीमा चल्ने तातो रगत किन  राता  पिरा   हुन्नन्   बगर   सबैको | हुनसक्छन बन्द यी तिम्रो अनुपस्तिथिमा चल्दै  गरेका  स्वास हरु  अमर कसैको | मधुसाला मा तृप्त हुँदै टहनियेका पेटहरु उंडी आउँछन उसमै किन भंवर […]

Continue Reading

कविता : माझि औंलो 

राजन गिरी (“राज ”): “माझि औंलो ” अस्तिभर्खर माटोमा भात् कुंडी खेलेको म ! बाबाको हात समाएर ताते ताते गर्दै आँगनमा थाकेर आमाको काखमा गर्लम्म पल्टिदै मैलो चोलीको तुना सकी नसकी तान्दै सुकिसकेको बुबु  खोतल्दै हुन्थ्यें म ! कति छिटै घट्दैछन बाच्ने समय ! भित्तामा टांगिएको  सिसा फुटेर  कैयौ भूकम्प को झट्का सहेर पनि नरोकिएको […]

Continue Reading

कविता: सम्झना

-प्रतिभा पौडेल   आफू तातेताते खेलेको  त्यो आँगन सम्झिन्छु बाल्यकालमा सपना देखेको  त्यो गगन सम्झिन्छु साथीसङ्गी रमाई हिँडेको  त्यो बाटो सम्झिन्छु आफू खाई बढेको फल फलेको  त्यो माटो सम्झिन्छु । धुलो देख्छु, धुवाँ देख्छु  त्यो हरियाली वन सम्झिन्छु  पराईका स्वार्थी कुरा सुन्छु  त्यो आफ्नोपन सम्झिन्छु  छप्ल्याक छुप्लुक पौडिएका पोखरी, कुवा  अनि धारा सम्झिन्छु सद्भाव र अपनत्वविहीन […]

Continue Reading

गजल

हजार चोटी हारेर मैले तिमीलाई जितेको मान्छे साह्रा संसार पाएको भन्दै छाती पिटेको मान्छे |   खोला नाला कुना कन्धरा यी लेक बेसी हरु सँगै मितेरी राखेर दुखम सुखम गर्न सिकेको मान्छे |   थोरै उदाए फेरी अस्ताए जिन्दगीका घाम जुन जुनकिरी को उज्यालोमा म् मुटु मिचेको मान्छे |   झरी बादल र चट्याङ हरु […]

Continue Reading

गजल

-मनु विद्रोही बुझ्नेले गलत बुझ्ला मन दुखाएर नबस मनमा लागेका कुराहरू लुकाएर नबस | कोही कसैको आँखा लोभी मन पापी हुन्छ भन्छन् नजरसँग नजर पनि जुधाएर नबस | मीठो भ्रम यथार्थमा परिणत होला नहोला तिमी सपना देख्नकै लागि निदाएर नबस | भविष्य बिग्रनु भनेको नै जिन्दगी बिग्रनु हो सम्झी–सम्झी बितेका कुरामा पछुताएर नबस | छिमेकीको […]

Continue Reading

कविताः सुन्छु आज तिम्रा कुरा

-कल्पना न्यौपाने  कस्तो विगत बोकी आयौ, बताउँछौ त मलाई पूरा दिल खोलेर भन्छौँ भन सुन्छु आज तिम्रा कुरा मायाँ के हो, कस्तो हुन्छ, थाहा छैन मलाई त । साँच्चै घरजम जोड्छौँ भने सुन्छु आज तिम्रा कुरा मेरो मनको मझेरीमा, तिमी बसाइ सर्ने हो कि तिम्रो दिलमा गुँड लगाउँ, सुन्छु आज तिम्रा कुरा ठाक्क ठुक्क पर्यो […]

Continue Reading

कविता : नारि आवाज

मन्जु आचार्य : क्यानडा  आमा नगर हेला मलाई छोरी भनेर नभन सधै पराई घर जाने भनेर ! बसेका हौ कोख मा तिम्रो सबै बराबर नछुट्टयाऊ काख मा मलाइ  छोरी भनेर ! आमा नगर्नुस हेला आर्का की छोरी भनेर सम्पति खान आएकी  खालिस भनेर ! बुहारी भनी नगर्नुस अन्याय, नगर्नुस आत्याचार बनेको छु  साथी तिम्रै छोराको   […]

Continue Reading

कविता:आउंदै गरेको विश्व नारी दिवस को अवसरमा कोसेली स्वोरुप

अम्बिका कार्की “अमु” : “मलाई वेश्या भन “ माइक अगाडि उभिएर तिमीले भन्छौ “नारी भनेका धर्ती हुन् “ “नारी नै सृष्टि कर्ता हुन् “ अनि त्यही रात यौवनको प्यास मेटाउन उन्मत्त भएर कतै लाइन लगाएर नजरको छनौटमा परेकीलाई अंगालोमा बेर्दै चुम्बन गरि मोहमा फसाउँनु भन्दा नारी हकको कुरा नउठाई मलाई वेश्या भन । मैले स्वतन्त्रताको […]

Continue Reading

प्रचण्ड भन्छन्: म साह्रै भावुक छु, साहित्य पढ्नै सक्दिनँ

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्राकृतिक रूपमै संवेदनशील र भावुक भएकाले आवाज निकालेर साहित्यिक रचना पढ्न नसक्ने बताएका छन्। माओवादी नेता एवम् पूर्वमन्त्री दीनानाथ शर्माको आइतबार साझाले प्रकाशन गरेको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’ सार्वजनिक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्। ‘म प्राकृतिक रुपले अली बढी संवेदनशील र भावुक छु। राम्रो कविता बोलेर पढ्न […]

Continue Reading

गजल

राजन गिरी : बादल पारीको देश कहाँ छ बुध्द जस्तो परिवेस कहाँ छ | गोलि खाएर मर्ने अंकल को  ए सरकार !अवशेष कहाँ छ अड्डा अदालत कतै भेटिएन मार्ने हरुलाई केस कहाँ छ | अबत देशै हाक्ने भयेउ तिमि  पिडित हरुको मेस कहाँ छ | राहत को चुप्रो बाँड्न जाँदा हेर्छौ रे ब्युटी फेस कहाँ […]

Continue Reading