ईयू प्रतिवेदनमा सरकार ‘लचिलो ’:अब कसरी विवाद टुंगिन्छ ?

फणिन्द्र नेपाल : काठमाडौँ । युरोपियन युनियन (ईयू) को टोलीले चैत ५ गते सभामुख कृष्णबहादुर महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझायो । ईयु निर्वाचन पर्यवेक्षण मिसनले आगामी निर्वाचनका लागि सुझावसहितको यस्तो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनशको सारंश पढ्दै नपढी सभामुख महराले हतारमा प्रतिवेदन बुझे । विवादास्पद प्रतिवेदन […]

Continue Reading

जन्मदिनको सुभकामना

हजारौं वसन्त एकैचोटी धर्तीमा हरियाली छर्दै पलाएको झैँ अरबौं मिल टाढाका चिमचिमे तारा हरु वोर्लेर  पृथ्बी भरि जग्मगाये झैँ चन्द्रमाको उदभाष मा  निखारिएको दुधिलो उझ्यालो संग आज धर्तीमा तिम्रो वोरिपरी प्रत्येक पुष्पलता मा फूलहरु मगमगाएको छ किनकि आज तिम्रो जन्मदिन ह्याप्पी  बर्थडे टु यु  कान्छु ! धेरै बाँच्नु  तिमि, मेरो पनि उमेर लागोस यो परदेशको […]

Continue Reading

आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा

दिपेन्द्र राई : पारिस्थितिकीय प्रणाली (इकोसिष्टम) सन्तुलन राख्न भँगेराले मद्दत गर्छ । जीवविकासक्रमदेखि भँगेरा मानिससँगसँगै बस्न रुचाए । रुचाइरहेका छन् । मानिसले नजिकबाट हेरेका चरामध्ये भँगेरा पनि एक हो । भँगेरा जंगलमा हेर्छु भनेर पाइँदैन । तर, जंगलबीचमा घर बनाइए सबैभन्दा पहिले भँगेरा आउँछ । भँगेराले मानिसलाई साथ दिन्छ । जहाँ मानिस हुन्छन्, बस्छन्, घर […]

Continue Reading

देशको नेतृत्व प्रधानमन्त्री र राष्ट्रपतिले गरेका छैनन् : पुरुषोत्तम दाहालको विश्लेषण

काँग्रेसको विचारसँग निकट सम्बन्ध राख्ने पुरुषोत्तम दाहाल मूलतः राजनीतिक विश्लेषकका रूपमा परिचित छन् । लामो समयदेखि सञ्चारकर्ममा रहेका दाहाल छापा माध्यममा नियमित स्तम्भकार पनि हुन् । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका दाहाल राजनीतिक विषयलाई खरो रूपमा प्रस्तुत गर्छन् । पछिल्लो घटनाक्रम र काँग्रेसको वर्तमान अवस्थाका विषयमा आधारित रहेर रातोपाटीका लागि दाहालसँग लिलु डुम्रेले गरेको कुराकानी । […]

Continue Reading

मर्नुभन्दा ठीकअघि के सोच्छ होला मान्छेको दिमागले ?

बीबीसी  मर्ने समयमा कसैको दिमागमा के हुन्छ होला ? कसैसँग यसबारेमा सटिक जानकारी छैन । वैज्ञानिकहरूलाई केही जानकारी अवश्य छ । तर यो सवाल अन्ततः एक खोजको विषय बनेको छ । यद्यपि हालसालै केही वैज्ञानिकहरूले एक यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युका तन्त्रिका विज्ञानका बारेमा ध्यान दिन योग्य जानकारी पाएका छन् । यो अध्ययन बर्लिनको […]

Continue Reading

चिल्लो र गुलियोको गन्थन

डा. राजेन्द्र कोजु काठमाडौँ — ‘ए गुलियो, आज त तेरो चुरीफुरी निक्कै छ त, कुरो के हो ?’‘हुन्न त चुरीफुरी ? मैले मिठो पारिदिएको खानेकुराको स्वाद आजको भोजमा सबैले लिने भए, त्यसैले ।’‘तँलाई त लास्टमा खान्छ । यहाँ त मेरो प्रयोग पो बेसी छ त ।’‘तेरो त भोजमा सुरुदेखि अन्त्यसम्मै काम छ नि ।’ बिहेभोजको पार्टीमा पाहुनाहरू हातहातमा गिलास लिएर खानेकुराका […]

Continue Reading

अब काँग्रेस को तारा कि चम्किनेछ कि घनघोर बादल मा ढाकिने छ कैयौ बर्षका लागि

लिलु डुम्रे : २०४६ को जनआन्दोलनपछि सरकार र काँग्रेस प्रर्यायवाची जस्तो बन्यो ।काँग्रेसका लागि जहिले पनि सिंहदरवार टाढा भएन् ।एक–डेढ बर्षको अन्तरमा काँग्रेस कहिले आफ्नै नेतृत्वमा,कहिले सहयोगी दलसँग मिलेर सरकारमा गयो ।राजनीतिमा कुनै नाटकीय घटनाक्रम विकसित भएनन् भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु काँग्रेसबाट हुने छैनन् ।सातवटै प्रदेशमा मुख्यमन्त्रीमा काँग्रेसबाट छैनन् ।प्रदेश मन्त्री […]

Continue Reading

सङ्कटमा महिला अस्मिता

कृष्णा रायमाझी : १०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पुनः प्रकाशन गरिएको छ । बलात्कार भन्ने शब्द सुन्दैमा धेरै पीडादायी छ । यसको उच्चारण गर्नासाथ एउटा भयावह दृश्यले हाम्रो मथिङ्गल नै हल्लिन पुग्छ । सुन्दैमा यति पीडादायी यो शब्दले पिडितलाई दिने शारीरिक, मानसिक र भावनात्माक चोटलाई शब्दमा उतार्ने सामथ्र्य वकिल, पत्रकार, लेखक, साहित्यकार वा मनोविद […]

Continue Reading

सिधै अश्लिलता फैल्याउँदैछ फुल्चोकी मिडिया को अन्तरवार्ता : खबरदारी दिंदै सियर गरौँ

राजन गिरी : “मेरो एउटा प्रार्थना छ भगवान संग एदी मलाई अर्को जन्म दियेउ भने नारि बनाएर येही नेपाल देशमै जन्म देउ प्रभु !ताकी म पैसा को लागि जे पनि गर्न सक्ने एस्ता खालका ब्येक्ति हरु लाइ सबक सिकाउन सकौ एस्ता प्रश्न र जवाफ हरुलाई देब्रे गाला मा चड्कन को साथ् बन्द गर्न सकौं | […]

Continue Reading

ध्यान र समय

राजन गिरी : जब एक नयाँ बिरुवा को उत्पति हुन्छ ,त्येसका साखा हरु जता  पनि झुक्न सक्छन , तिनलाई कहिँ पनि झुकाउन सकिन्छ | फेरी उही ठुलो बृक्ष बन्दछ त्येसपछी पनि हामि ति हाँगा हरु लाइ झुकाउने कोशिस गर्दछौं ,परिणाम हाँगा टुटेर जान्छ,झुक्दैन | बृद्ध मानिस हरु ध्यान को चेस्था(ठा)  संसार भर गर्दछन यो नै  […]

Continue Reading