धुर्मुस-सुन्तलीलाई ‘बर्ष व्यक्ति सम्मान’

सामाजिक सेवामा समेत सक्रिय रहेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुलाई साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी पत्रिका ‘फिल्मीखबर’ले ‘फिल्मीखबर बर्ष व्यक्ति’को रुपमा सम्मान गरेको हो । आफ्नो नवौ बाषिर्कोत्सवको अवसर पारेर यो जोडीलाई सम्मानित गरिएको हो । सम्मानित भएपछि सितारामले भने-‘यो सम्मानले सामाजिक काममा अगाडि बढ्न प्रोत्साहन […]

Continue Reading

जोशीले तोके सर्वोच्चमा पेशी, अब गोपाल पराजुलीले के गर्लान् हेर्दै जाम !

काठमाडौँ । न्यायपरिषदले प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका छन् । कायम मुकायम प्रधानन्यायाधीश जोशीले बिहीबार सर्वोच्च अदालतको पेशी सूची तोकेका छन् । जोशीले आफुलाई एकल इजलाससहित अन्य न्यायाधीशलाई पेशी तोकेका हुन् । जोशीले न्यायायधीशहरु ओमप्रकाश मिश्र, टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा, डम्बरबहादुर शाही, […]

Continue Reading

राष्ट्रपति पदका लागि निर्वाचन शुरु : जिपछिरिङ र दामा पहिलो मतदाता

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन शुरु भएको छ । प्रतिनिधिसभा तर्फबाट सांसद जिपछिरिङ लामा र प्रदेश सभातर्फबाट दामा शर्माले पहिलो मतदान गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको […]

Continue Reading

न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश आफैंले पेशी सूचि तोके

काठमाडौँ — न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको सुझाव लत्याउँदै सोमबार आफैंले पेशी सूचि तोकेका छन् ।साथै आफ्नै लागि एउटा संयुक्त इजलास समेत गठन गरेका छन्। तर, उनको जन्ममिति विवादमा प्रश्न उठाउने न्यायाधीश चोलेन्द्रशमशेर राणलाई भने इजलास तोकेका छैनन्।  सोमबार बिहानमात्रै प्रधानन्यायाधीश निवास बालुवाटारमा उनी निकट केही कानुन व्यवसायीहरुको बैठक बसेको थियो। […]

Continue Reading

युएस बङ्ला विमान दुर्घटना हुँदा देखिएका तस्विरहरु (फोटोफिचर)

काठमाडौं–यु।एस।–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरुको राजधानीका केएमसी, सिभिल, नर्भिक, वीर लगायतका अस्पतालमा उपचार भैरहेको छ । तस्विरः कृष्ण खड्का/रातोपाटी

Continue Reading

बुद्धनगर बलात्कार प्रकरणका मतियार पक्राउ, युवती धरौटीमा रिहा

काठमाडौं– माघ २० गते काठमाडौंको बुद्धनगरमा भएको बलात्कार प्रकरणका मतियार कमल बहादुर शाहीलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको छ । आईतबार पक्राउ परेका शाहीले माघ २० गते राती बुद्धानगरेको एक घरमा २२ बर्षिय युवतीमाथी भएको बलात्कारको घटनामा सहयोगीको भुमिका निर्वाह गरेका थिए । बलात्कारमा संलग्न मुख्य अभियुक्त जुम्ला स्थायी घर भएका मनोज खत्री फरार […]

Continue Reading

दिउँसै रात पर्योे काठमाडौँमा आज ,मान्छे भागाभाग (फोटो सहित )

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा  वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ । […]

Continue Reading

भोलि ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ३ बजे प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण भएको जानकारी दिएका थिए । संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको […]

Continue Reading

कृष्णबहादुर महराको जीवन यात्राः गणित शिक्षकदेखि सभामुख बन्दै

–हरि लामिछाने  काठमाडौँ– चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ ।  शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् […]

Continue Reading

गोरु जोत्दा निक्लियो सकेट बम !

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै सकेट बम फेला परेको छ । प्रहरी कार्यालय बाट १ सय मिटर उत्तरतर्फ प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको सकेट बम निश्क्रिय पार्नका लागी नेपाली सेनाको टोली त्यसतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपाली सेनाले संकटकालमा राखेको उक्त सकेट बम गोरु जोत्ने […]

Continue Reading