‘सम्मानजनक शक्ति बाँडफाँट गर्न तयार’

नेकपा एमालेले माओवादी केन्द्रसंग सम्मानजनक रुपमा शक्ति बाँडफाँट गरेर पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ। माओवादी केन्द्रको सोमवारको बैठकले सरकार गठनसंगै एकता र पद बाँडफाँटको खाका तयार गर्नुपर्ने निर्णय गरेको सन्दर्भमा एमालेका एक नेताले त्यस्तो प्रतिक्रिया दिएका हुन्। माओवादी केन्द्रले पार्टीको नीतिसंगै नेतृत्वबारे पनि छिनोफानो हुनुपर्ने शर्त अघि सारेको छ। निर्वाचन सकिए लगत्तै पार्टी एकीकरण […]

Continue Reading

ओली–दाहाल शीतल निवासमा

पुस ५, २०७४-राष्ट्रिय सभा निर्वाचन अध्यादेश ‘होल्ड’ भइरहेकाबेला राजनीतिक समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास पुगेका छन् । पुस ५, २०७४-राष्ट्रिय सभा निर्वाचन अध्यादेश ‘होल्ड’ भइरहेकाबेला राजनीतिक समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास पुगेका छन् ।

Continue Reading

अन्तिम मत परिणाम घोषणाबारे विवाद

राष्ट्रिय सभा गठन पूर्व नै प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चर्किएको छ। वाम गठबन्धनले राष्ट्रिय सभामा न्यूनतम महिला प्रतिनिधित्व संविधान मै सुनिश्चित गरिएकाले त्यसकै आधारमा एकतिहाइका लागि आवश्यक बाँकी महिला सदस्य उपल्लो सदनको निर्वाचन अघि नै समानुपातिकबाट चयन गरी अन्तिम मतपरिणाम सार्वजनिक गर्न मिल्ने तर्क गरेको छ। सरकार, सत्तारुढ […]

Continue Reading

को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? भीम आचार्य र शेरधन राईबीच रस्साकस्सी

प्रदीप मेन्याङ्बो, विद्या राई सुनसरी/भोजपुर, पुस ३, २०७४ पुस ३, २०७४-प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सकिएलगत्तै प्रदेश १ मा मुख्यमन्त्री को बन्ने भन्नेमा एमाले भित्रैका ‘हेभिवेट’ नेताहरुवीच रस्साकस्सी सुरु भएको छ । मुख्य मन्त्री बन्नका लागि संबैधानिक प्रक्रिया जे भए पनि दुई जना नेताहरुबीच रस्साकस्सीले दिनदिनै प्रदेश १ मा एमालेभित्र बहस पेचिलो बन्दै गएको छ । प्रदेश १ […]

Continue Reading

राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन : संविधानविद्

देउवाद्वारा संविधानविदसँग परामर्श – कान्तिपुर संवाददाता , काठमाडौं पुस १, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयलाई लिएर शनिबार संविधानविद्हरुसँग छलफल गरेका छन् । कांग्रेस निकट करिब एक दर्जन वरिष्ठ कानुन व्यवसायीसँग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । छलफलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको सहभागिता थियो । सरकारले दुई महिनाअघि ल्याएको अध्यादेश राष्ट्रपतिको कार्यालयमा […]

Continue Reading

निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

काठमाडौ– हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता कार्यकर्ताबीच नेतृत्वको विकल्पबारे चर्चा,परिचर्चा र बहस हुन थालेको हो । कांग्रेस नेताहरु गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसलाई पुर्नजीर्वन […]

Continue Reading

एकाबिहानै देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, के भयो छलफल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार  गठन र  राजनीतिक नियुक्ति तथा सरुवा बढुवाका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डका प्रेस संयाेजक मनहरी तिमल्सिनाले   कामचलाउ भूमिकामा  देउवा सरकार रहेकाले  राजनीतिक महत्व राख्ने सरुवा बढुवाका निर्णय […]

Continue Reading