उपसभामुख शिवमाया तुम्बाहाम्फेद्वारा एमालेबाट राजीनामा

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले लेखेको राजीनामापत्रमा आफू उपसभामुखमा निर्वाचित भएकाले  संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । प्रतिनिधिसभाको  पद र गरीमालाई निश्पक्ष बनाउन आफूले स्थापित परम्पराबमोजितम राजीनामा दिएको उनको पत्रमा […]

Continue Reading

बाबुको घाटी, टाउको र हातलाई अचानो बनाएर छोराले हाने खुकुरी,सख्त घाइते बाबुलाई हेलीकप्टरबाट काठमाडौँ ल्याईयो

ओखलढुगांमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । ओखलढुङ्गा सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो । छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । गोमानसिङको घाटी, टाउको र हातमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको […]

Continue Reading

ललितपुरको इमाडोलमा सिलिन्डर ग्यास बिस्पोट, ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर

अहिले भर्खरै ललितपुर इमाडोलमा आगलागी भएको छ, ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर  छ  । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको छ । स्थानीय बासिन्दा भने त्रसित भएका छन् । ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाटदमकल आउने क्रम जारि […]

Continue Reading

कोरियामा नेपाली कामदारको सेवा सुविधा बढ्ने !

दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत ……. (‘किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ जब दक्षिण कोरियाको ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा झरेपछि आफुले आफैलाई प्रश्न गरें अवसरको प्रचुर सम्भाबना भएको देशमा केहि नदेखेर ठुलो जेटको शयर गर्न मरिहत्ते गरेपछि अब […]

Continue Reading

एनसिसी बैंकमा सिआइबीको छापा, १३ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ। सिआइबीले पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ। एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि छापा मारेको सिआइबीका एसएसपी घनश्याम अर्यालले बताए।

Continue Reading

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट : नेपालीको खुशीस्तर घट्यो

काठमाडौं । मानिसले सधैं कामना गरिरहने चीज हो सुख र खुशी । खुशी पाउनकै लागि हामीले विभिन्न क्रियाकलाप गरिरहेका हुन्छौं । पैसाले खुशी हुन सक्ला कि सुख सुविधाले, घुमघाम गरेर पो खुशी हुन सकिन्छ कि आध्यात्मिक चिन्तनले भनेर मानिस खुशीकै खोजीमा हुन्छ । विगत २४ महीनामा तपाईंमध्ये कतिपय व्यक्ति धेरैजसो समय खुशी रहनु भयो होला […]

Continue Reading

भर्खरै त्रिभुवन विमानस्थलमा विमान दुर्घटना !

फागुन २८, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको बताइएको छ । एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो । ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको […]

Continue Reading

नेपाली काँग्रेसले सभामुख पदमा यसकारण उम्मेदवारी नदिने

नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट […]

Continue Reading

काँग्रेसले बोलायो एकैपटक केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौं– कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक फागुन १३ गते आइतबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसद पौडेलले जानकारी दिए । बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन नै जारी गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ  । यस्तै कांग्रेसले फागुन १२ गते शनिबार संसदीय दलको बैठक […]

Continue Reading

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना

काठमाडौँ । फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ । काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ । मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि […]

Continue Reading