चितवनमाथि पोखरा राइनोजकाे १० विकेटको शानदार जित

अनलाइनखबर:- ४ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ । मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, […]

Continue Reading

एभरेस्ट प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ६ टोलीले विभिन्न ६ सहरका नाममा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा काठमाडौं किङ्स-११, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडिएर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स-११ र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ […]

Continue Reading