डा. शेखरले मलाई मिठाई खुवाउने समय नै दिएनन् : मन्त्री लालबाबु पण्डितको अन्तरवार्ता

मोरङ–६ मा प्रतिनिधिसभाका लागि काँग्रेसबाट शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित प्रतिस्पर्धी थिए । ‘को हुन् लालबाबु पण्डित ? म उनलाई चिन्दिनँ ?’ शेखरले चुनावताका यस्तो अभिव्यक्ति दिएको भनेर चर्चा पनि भयो । तर, चुनावकै बेला हामीले मोरङमा यस विषयमा शेखरसँग कुरा गरेका थियौँ । उनले आफूले चुनावमा प्रतिस्पर्धीलाई नचिन्ने बताएका थिए । चुनावका बेला […]

Continue Reading

प्रधानमन्त्री भएपछि ओलीको पहिलो अन्तर्वार्ता : बुढीगण्डकी चीनलाई नै दिने संकेत

देवासिस रोय चौधरी नेपालका नवनिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेतृत्व बन्ने भनिएको २.५ अर्ब अमेरीकी डलरको जलविद्युत परियोजना पुनः सुचारु गर्ने बताएका छन् । अघिल्लो ‘भारतमैत्री’ सरकारले यो परियोजना रद्द गरेको थियो । उनले चीनसँग सम्पर्क बढाउने संरचना निर्माण गरेर भारतमाथि रहेको निर्भरता कम गर्न चाहेको पनि बताए । उनले भारतसँगको सम्बन्ध ‘समय–सान्दर्भिक’ […]

Continue Reading

‘कांग्रेसको पहिलो पुस्ताले अब विश्राम लिनुपर्ने कारण सुन्नुस : गगन थापासँग विशेष वार्ता:

  मेची-महाकाली वामपन्थी हावा चल्दै गर्दा काठमाडौं- ४ मा सुरक्षित उभिए, गगन थापा । कांग्रेसका अधिकांश शीर्षस्थ नेताहरू वाम लहरका अघिल्तिर टिक्न सकेनन् । बौद्धिक छविका एमाले प्रतिस्पर्धी डा. राजन भट्टराईलाई तीन हजार चार सय मतान्तरले पछि पार्दै जितेका थापालाई चुनावमा धर्मराएको कांग्रेसका शुभेच्छुक सम्हाल्नुपर्ने चुनौती यसकारण छ, उनीलगायत युवा पुस्तातिर उनीहरू अपेक्षाको नजरले हेरिरहेका छन् […]

Continue Reading

नारायण गोपालको चर्चित अति दुर्लभ अन्तरवार्ताः – ‘म जे छु, नेपाल र नेपालीले गर्दा नै छु’ ..

तपाईं गीत किन गाउनुहुन्छ? पैसाका लागि, प्रतिष्ठाका लागि, आत्मसन्तुष्टिका लागि, के को लागि? मैले गाउन कुनै लक्ष्य बनाएर सुरु गरेको होइन। मेरा पिताजी आशागोपाल गुरुवाचार्य एक नामुद सङ्गीतकार र गायक–उस्ताद हुनुहुन्थ्यो र हाम्रो घरको बैठकमा प्रायः सधैँ सङ्गीतको महफिल जमिरहन्थ्यो। केटाकेटी अवस्थामै म त्यो महफिल बेलाबेलामा जान्थेँ र गीतहरु सुन्थेँ। यस्तैमा म बिस्तारै गाउन पनि थालेँ। […]

Continue Reading

प्रचण्डसँग विशेष वार्ता, ‘प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी’

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम गठबन्धनका उम्मेदवारका रूपमा चितवन ३ बाट सोमबार निर्वाचित भए। उनले आसन्न वाम गठबन्धनको सरकारले राजनीतिक स्थिरता, सुशासन र समृद्धिको प्रत्याभूति गर्ने दाबी गर्दै अधिनायकवादको हौवाबाट नझस्कन अपिल पनि गरे। विजयी घोषणा हुनेबित्तिकै दाहालसँग एपीवान् टीभीकी समा थापाले गरेको कुराकानी : -वाम गठबन्धनको जितलाई कसरी मूल्यांकन गर्नुभएको छ ? देशमा राजनीतिक […]

Continue Reading