मौनी रॉय ले अक्षय-रणबीर पछि को सगं रोमान्स गर्दै छिन् !

टीवी शो नगिन बाट नाम कमाउन सफल एक्टर मौनी रॉय को बिस्तारै जिबन सैली बदलेको छ I उनले बॉलीवुड फिल्म को सुपर हिरो हरु सग रोमान्स गरेपछि उनलाई अर्को पनि बॉलीवुड मुबी को अफ्फ़र गर्ने खबर आएको छ I मीडिया को रिपोर्ट्स अनुसार जॉन अब्राहम सग (रोमियो अकबर वॉल्टर) मुबी मा उनलाई देखन पाउने छौ I परमाणु को सफलता पछि जोन छिटै नै नया फिल्म को शूटिंग सुरु गर्नछन I यसमा लीड हेरोनि को नाम धरै दिन देखि चर्चा चलेको थियो, फिल्म मिडिया को अनुसार, हेरोनि को लिस्ट मा मौनी रॉय को नाम सबै भन्दा माथी छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *