यस्ता छन खाली पेट चिया पिउनुका बेफईदा

काठमाडौँ । चिया धेरै नेपालीले पिउँने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउँछन् ।
के बिहान खाली पेटमा चिया पिउँनु राम्रो बानी हो रु बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।
चिया पिउँनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउँने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ।
दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउँँनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *