चियामा गुलाबको पात राखेर खादा यस्तो हुन्छ फाइदा

चियामा गुलाबको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसमा डायरेक्टिक तत्व हुन्छ, जसले टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न सहयोग पु-याउँछ ।
दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ । यसले शरीरमा भिटामिन सी र ईको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।
डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ । बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।
यसले सास गन्हाउने समस्यालाई पनि दूर गर्छ । यस्तो चियाले तनावलाई समेत कम गर्न सघाउँछ ।
डा गिताञ्जाली शर्मा आयुवेर्दिक एक्सपर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *