फेसबुकले सुपरफास्ट वाइफाई ल्याउने

फेसबुकले सहरी क्षेत्रमा तीव्र गतिको इन्टरनेट अर्थात सुपरफास्ट इन्टरनेट उपलव्ध गराउने तयारी थालेको छ।

फेसबुकले ६० गगाहर्जमा काम गर्ने टेराग्राफ सिष्टम निर्माण गरेको खबर आजको साप्ताहिकले छापेको छ।

उक्त सिस्टमले सहरी क्षेत्रमा तीव्र गतिमा वाइफाईको सहयोगले इन्टरनेट उपलव्ध गराउने छ। टेराग्राफ सिस्टम प्रयोग गरी ३ देखि ५ सय मिटरको दूरीसम्म वाइफाई उपयोग गर्न सकिन्छ।

फेसबुक र क्वालकोमद्वारा तयार पारिएको उक्त प्रविधिबाट २० देखि ४० गिगाबाइट प्रतिसेकेन्डको दरमा डाटा उपलव्ध हुन्छ। यद्यपि प्रयोगकर्ता धेरै भए यसको स्पिड भने घट्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *