एनसिसी बैंकमा सिआइबीको छापा, १३ जना पक्राउ

ताजा समाचार

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ। सिआइबीले पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ।

एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि छापा मारेको सिआइबीका एसएसपी घनश्याम अर्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *