भर्खरै त्रिभुवन विमानस्थलमा विमान दुर्घटना !

ताजा समाचार

फागुन २८, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको बताइएको छ ।

एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो । ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।उद्दार कार्य जारी छ ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

तस्वीरः लोकान्तर

स्रोत:leadingnepalnews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *