गजल

राजन गिरी :

बादल पारीको देश कहाँ छ
बुध्द जस्तो परिवेस कहाँ छ |

गोलि खाएर मर्ने अंकल को 
ए सरकार !अवशेष कहाँ छ

अड्डा अदालत कतै भेटिएन
मार्ने हरुलाई केस कहाँ छ |

अबत देशै हाक्ने भयेउ तिमि 
पिडित हरुको मेस कहाँ छ |

राहत को चुप्रो बाँड्न जाँदा
हेर्छौ रे ब्युटी फेस कहाँ छ |
“राज”
रुपा गाउँपालिका 
कास्की 
(हाल अफगानिस्तान)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *