किताब बाहिर का सत्य : जानी राख्नुस

विचार

१) मानिस हरु तिम्रो स्वाभिमान को मतलब गर्दैनन् येसैले पहिला स्वोयम लाइ  साबित गरेर देखाउ |

२) कलेज को पढाइ पुरा हुने  बित्तिकै ५ आकडा वाला तलब को सोच नराख्नु ,एकै रात मा कोहि वाइस प्रेसिडेन्ट हुदैनन् |एसको निम्ति अपार मेहनत र लगन को जरुरत पर्दछ |

३) अहिले तिमि लाइ आफ्नो गुरुजन हरु निकै डर देखाउने  खाल का लागेका होलान ,किनकी अहिले सम्म तिम्रो जीवन मा Boos नाम को प्राणि संग  पाला परेको छैन  |

४) तिम्रो गल्ति सिर्फ तिम्रो हो ,तिम्रो पराजय पनि सिर्फ तिम्रो हो ,कसैलाई दोषी नबनाउ त्येस गल्ति बाट सिख अनि अगाडी बढ |

५) तिम्रो माता पिता तिमी  जन्मनु अघि एती निरास अनि बिवस थिएनन् ,जति तिमी  लाइ अहिले लागेको छ ,तिम्रो पालन पोषण गर्न मा उनि हरु ले एती कस्ठ उठाए की उनि हरु को स्वोभाब नै परिवर्तन भयो |

६) जीवन उतार -चडाव ले भरिएको छ येसैले आदत बनाउ |

७) सान्त्वोना पुरस्कार स्कुल मा देख्न पाहिन्छ ,कुनै स्कुल मा त पास नभए सम्म परिक्ष्या दिन पाहिन्छ ,तर बाहिर को दुनियाँ मा नियेम अलग छ वहाँ हार्ने  मानिस लाइ मौका नै मिल्दैन |

८) जीवन को स्कुल मा क्लास अनि सेक्सन हुँदैन तथा वहाँ महिना भर को छुट्टि पनि मिल्दैन | तिमि लाइ सिखाउन को निम्ती कसैले आफ्नो समय दिंदैनन |यो सब तिमि आफैँ ले स्वोयम गर्नु पर्ने हुन्छ |

९) T.V को जिबन मा सच्चाई हुँदैनन् ,जिबन T.V सिरिएल हुँदैनन ,सहि जीवन मा आराम हुँदैन ,सिर्फ काम ,अनि काम मात्र हुन्छ |

१०) लाघातार पढाइ  वा कडा मेहनत गर्ने आफ्नो मित्र लाइ कहिलै चिढाउने नगर्नु ,एक समय एस्तो आउन सक्छ कि तिमी लाइ उसको अण्डर मा काम गर्न पर्छ  |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *